back
CTIZAN AD

भरतपुर, रामपुर क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०७८ असार १ मंगलवार

975 

shares

१ असार, चितवन। चितवनकाे भरतपुर, रामपुर र आसपासका क्षेत्रहरूमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नारायणी नदिमा पानीको बहाब बढीरहेको भन्दै बिहान ९.३० मा सूचना जारी गर्दै त्यस वरपरका क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरेको हो ।

महाशाखाले पछिल्लो ६ घण्टामा भारी बर्षामापन भएको र थप बर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा हुनेहरूले भोलि बिहान सम्म उच्च सतर्कता अपाउन भनिएको छ ।

माहाशाखाले १० ठाउँलाई उच्च जोखिममा राख्दै उच्च सर्तकता अपनाउन भनेको छ ।

1 Narayani 419.1 Kumalgaon (rainfall) 11.2 41.2 63.6 119.2 145.6
WARNING
2 Narayani 0726 Gandakot Palpa 9.8 47 76.4 142.2 178.2
WARNING
3 Narayani 0814 Lumle Kaski 17 27.6 33 99.8 155.4
WARNING
4 Narayani 0927 Bharatpur Airport Chitwan 7.4 32 82.8 120.4 133.4
WARNING
5 Narayani 0937 Charchhare Chitwan 10.2 22 53.2 143.4 176.8
WARNING
6 Narayani 9323 Kalyanpur Chitwan 7.8 21.8 42.6 96.8 142.4
WARNING
7 Gandaki 61901 Ghorepani Myagdi 8.24 14.728 21.223 93.728 144.555
WARNING
8 Gandaki 70201 Tansen_AWS Palpa 10.4 35.2 58.2 94.4 152
WARNING
9 Narayani 90201 Rampur_AWS Chitwan 6.4 47.6 115 148.8 164
WARNING
10 Arun Khola(Nawalparasi) (Rainfall) 6.8 33.8 67.8 141.6 211.2
WARNING

वि.सं.२०७८ असार १ मंगलवार ०९:५७ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...