back
CTIZAN AD

अग्रता जोगाउन नसक्दाँ बराबरीमा रोकियो अर्जेन्टिना

वि.सं.२०७८ असार १ मंगलवार

645 

shares

१ असार, काठमाडौँ । कोपा अमेरिका फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । मंगलबार विहान सम्पन्न भएको खेलमा अर्जेन्टिना चिलीसँग १-१ गोलको बराबरीमा रोकेको हो ।

पहिलो हाफको ३३ मिनेटमा लियोनल मेसीले फ्री किकबाट उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएक थिएका । पहिलो हाफमा १-० गोलले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा अग्रता जोगाउन सकेन ।

खेलको ५७ मिनेटमा चिलीका भार्गासले बराबरी गोल फर्काएका थिए । भिएआरमार्फत प्राप्त पेनाल्टी चिलीका भिदालले प्रहार गरेका थिए । सो पेनाल्टीलाई अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले फर्काएका थिए। रिबाउन्डमा चिलीका भार्गासले गोल गरेका थिए ।

वि.सं.२०७८ असार १ मंगलवार १०:४० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...