back
CTIZAN AD

कर तिर्ने म्याद असार २५ सम्म थप

वि.सं.२०७८ असार २ बुधवार

981 

shares

२ असार, काठमाडौं । सरकारले कर तिर्ने म्याद असार २५ गतेसम्म बढाएको छ । बुधबार आन्तरिक राजश्व विभागले एक सूचना प्रकाशित गर्दै म्याद थप गरिएको जानकारी दिएको हो ।

विभागले प्रकाशित गरेको सूचना अनुसार २०७७ साल चैत्र र २०७८ साल वैशाख महिनाकाे मासिक तथा २०७७ साल चैत्र र २०७८ साल वैशाख महिनाको द्वैमासिक मुल्य अभिबृद्धि कर विवरण र कर रकम २०७८ असार २५ गतेसम्म बुझाइसक्नु पर्नेछ ।

त्यस्तै विभागले २०७७ साल चैत्र र २०७८ साल वैशाख महिनाको बुझाउनु पर्ने अग्रिम कर कट्टि रकम र सोको विवरण पनि २५ असारसम्म बुझाउन भनेको छ ।

यसका अलवा चैत्र र वैशाख महिनाको अन्त शुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दुर सञ्चार सेवा दस्तुर पनि असार २५ सम्म बुझउने गरि म्याद थपिएको छ ।

हेर्नुहोस बिभागको सूचना
No description available.

वि.सं.२०७८ असार २ बुधवार २०:१२ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...