२ असार, काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ मेलम्ची बजारमा मंगलबारदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण डुबानमा परेको छ ।
डुवानमा परेको मेलम्ची बजार तस्विरमा :

हेलिकप्टरबाट आपतमा परेका नागरिकलाई उद्धार

वि.सं.२०७८ असार २ बुधवार २०:२० मा प्रकाशित
































