back
CTIZAN AD

किन हटाए खतिवडाले झलनाथ बारेको स्टाटस ?

वि.सं.२०७८ असार २ बुधवार

756 

shares

२ असार, काठमाडौँ । ‘झलनाथ खनालको नामबाट दिइएको विज्ञप्ती नै ‘फेक’ भन्दै स्टाटस राखेका जगनाथ खतिवडाले सामाजिक सञ्जालबाट स्टाटस नै हटाएका छन् ।

माधव पक्षीय मानिने नेता खतिवडाले दिउँसो पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्वास्थ्य उपचारका लागि दिल्ली जानुअघि जारी गरेको विज्ञप्तीमा शंका भएको बताएका थिए ।

उनले नेता खनालको नाममा आएको भनिएको विज्ञप्ति हस्ताक्षर र नाम दुरुपयोग गरि निकालिएको दाबी गरेका थिए ।

खतिवडा निकट एक स्रोतका अनुसार उनलाई राज्यपक्षको एकठूलै शक्तिले हटाउन दबाब दिएपछि पार्टी एकताका लागि भन्दै उनले हटाएका हुन् ।

स्मरण रहोस् खतिवडा देशैभर सञ्जाल भएको पुष्पलाल मित्रता मंचका केन्द्रीय अध्यक्षसमेत हुन् ।

यस्ताे थियाे उनकाे स्टाटस

No description available.

 

झलनाथ खनालको नामबाट दिइएको विज्ञप्ती नै ‘फेक’ !

वि.सं.२०७८ असार २ बुधवार २०:४० मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...