back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ असार ३ बिहीवार

798 

shares

३ असार, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकिएको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (असार ३ गते, जुन-१७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ०२ पैसा र विक्रिदर ११७ रुपैयाँ ६२ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ केही पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ८८ पैसा र विक्रिदर १४२ रुपैयाँ ६१ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ १९ पैसा र विक्रिदर १६६ रुपैयाँ ०३ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ४७ पैसाले बढेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

Showing Exchange Rate for June 17, 2021
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.02 117.62
EUR (European Euro)
1 141.88 142.61
GBP (UK Pound Sterling)
1 165.19 166.03
CHF (Swiss Franc)
1 130.19 130.86
AUD (Australian Dollar)
1 90.19 90.66
CAD (Canadian Dollar)
1 96.03 96.52
SGD (Singapore Dollar)
1 88.25 88.70
JPY (Japanese Yen)
10 10.64 10.70
CNY (Chinese Yuan)
1 18.29 18.39
SAR (Saudi Arabian Riyal)
1 31.20 31.36
QAR (Qatari Riyal)
1 31.64 31.80
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 31.86 32.02
MYR (Malaysian Ringgit)
1 28.42 28.57
KRW (South Korean Won)
100 10.47 10.52
SEK (Swedish Kroner)
1 14.02 14.09
DKK (Danish Kroner)
1 19.08 19.18
HKD (Hong Kong Dollar)
1 15.07 15.15
KWD (Kuwaity Dinar)
1 388.90 390.89
BHD (Bahrain Dinar)
1 310.43 312.03

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार ३ बिहीवार ०८:०१ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...