back
CTIZAN AD

सिर्जना फाइनान्सको बोनश शेयर नेप्सेमा सूचिकृत

वि.सं.२०७८ असार ३ बिहीवार

627 

shares

३ असार, काठमाडौँ ।नेप्सेमा सिर्जना फाइनान्सको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १३ दशमलव ५९ प्रतिशतले हुन आउने ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

अब शेयर सुचिकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

वि.सं.२०७८ असार ३ बिहीवार १३:०४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...