back
CTIZAN AD

व्यवसाय छोडेर पेटिङ्गतिर लागे चीनका अर्बपति ज्याक मा

वि.सं.२०७८ असार ३ बिहीवार

642 

shares

असार ३, काठमाडौं । चीनका अरबपति तथा अलीबाबाका संस्थापक ज्याक मा पछिल्लो समय फरक घटनाको कारण चर्चामा छन् । चीन सरकारले कारबाही गरेसँगै मौन रहेका उनी पछिल्लो समय भने शौखहरु पुरा गर्ने बाटोमा लागेका छन् ।

ज्याक माका सहयोगी जोसेफ त्साईले सञ्चार माध्यमलाई बताएअनुसार उनी व्यवसायीक गतिविधिलाई पुरै छाडिदिएका छन् । ‘जैक साधारण जीवन जिईरहेका छन् । म उनीसँग नियमित कुराकानीमा छु । उनी आफ्नो शोखिन काममा व्यस्त छन् । ज्याक पेटिङ्गमा व्यस्त छन् ।’

गत वर्ष चीन सरकारले ज्याकमालाई कम्पनीको पदको दुरुपयोग गरेको आरोपमा कारबाही गरेको थियो । जससँगै उनले अलीबाबाको अध्यक्ष र सिइओबाट राजीनामा दिएका थिए । उनी अहिले आफ्नो शोख पुरा गर्ने र परोपकारी काममा केन्द्रित छन् ।

ज्याक माले शंघाई शिख सम्मेलनका क्रममा चीनको वित्तिय नियामक प्रणालीबारे आलोचना गरेका थिए । सरकारको वित्तिय नियामक प्रणालीको आलोचना गरेको कारण सरकारले उनीमाथि कारबाही अगाडि बढाएको थियो । एजेन्सीबाट

वि.सं.२०७८ असार ३ बिहीवार १५:१९ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...