back
CTIZAN AD

ह्वात्तै बढ्यो आज डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ असार ४ शुक्रवार

930 

shares

४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (असार ४ गते, जुन–१८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ०२ पैसा र विक्रिदर ११७ रुपैयाँ ६२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १ रुपैयाँ २१ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ८८ पैसा र विक्रिदर १४२ रुपैयाँ ६१ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ५८ पैसाले घटेको छ ।
त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ १९ पैसा र विक्रिदर १६६ रुपैयाँ ०२ पैसा रहेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

Showing Exchange Rate for June 18, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.23 118.83
EUR (European Euro)
1 141.30 142.01
GBP (UK Pound Sterling)
1 165.19 166.02
CHF (Swiss Franc)
1 129.27 129.93
AUD (Australian Dollar)
1 89.81 90.26
CAD (Canadian Dollar)
1 95.98 96.47
SGD (Singapore Dollar)
1 88.32 88.77
JPY (Japanese Yen)
10 10.68 10.74
CNY (Chinese Yuan)
1 18.38 18.47
SAR (Saudi Arabian Riyal)
1 31.53 31.69
QAR (Qatari Riyal)
1 32.47 32.64
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 32.19 32.35
MYR (Malaysian Ringgit)
1 28.56 28.70
KRW (South Korean Won)
100 10.44 10.49
SEK (Swedish Kroner)
1 13.86 13.93
DKK (Danish Kroner)
1 19.00 19.10
HKD (Hong Kong Dollar)
1 15.23 15.30
KWD (Kuwaity Dinar)
1 392.53 394.52
BHD (Bahrain Dinar)
1 313.64 315.24

 

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ असार ४ शुक्रवार ०७:४६ मा प्रकाशित

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...