back
CTIZAN AD

कोरोना संक्रमणबाट बागमती प्रदेशमा ललितपुरका ४ सहित थप ९ जनाको मृत्यु

वि.सं.२०७८ असार ४ शुक्रवार

621 

shares

४ असार, काठमाडौं । बागमती प्रदेशमा बिहीबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार ललितपुरका ४ जनासहित ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बिहीबार ललितपुरका ७५ र ७२ वर्षीय दुई पुरुष र ७५ र ६१ वर्षीया २ महिला गरी ४ जना, काठमाडौंकी ५२ वर्षीया महिला तथा चितवन, धादिङ, मकवानपुर र सिन्धुलीका १/१ जना गरी ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।

त्यसैगरी प्रदेशमा पिसीआर ऐन्टिजेन विधिबार गरिएको ५२४२ नमुना परीक्षणमा बिहीबार १०१७ जना नयाँ संक्रमित थपिएका हुन् ।

बिहीबार थपिएका १०१७ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ३० हजार ७८१ पुगेको छ । ती मध्ये ३ लाख १२ हजार ८७५ जना निको भइसकेका छन् भने ३,५७१ जनाको मृत्यु भएको छ । हाल प्रदेशमा १४,७२२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी प्रदेशका विभिन्न अस्पतालका आइसीयुमा ३८८ र भेन्टिलेटरमा १५८ जनाको उपचार भइरहेको पनि मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

वागमती प्रदेशमा चितवनका ८ सहित थप १९ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ असार ४ शुक्रवार ०९:२४ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...