back
CTIZAN AD

निरन्तर ओरालो लाग्दै सुनको भाउ, तोलाको मूल्य कति ?

वि.सं.२०७८ असार ६ आइतवार

627 

shares

६ असार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ८९ हजार ५ सय पुगेको छ ।

आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमै कारोबार भईरहेको छ । शुक्रबार पनि नेपाली बजारमा सुनको भाउ १ हजार २ सय रुपैँयाले घटेको थियो ।

वि.सं.२०७८ असार ६ आइतवार १४:१५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...