back
CTIZAN AD

राजेन्द्र महतोलाई नै ‘सिंहदरबारमा प्रवेश निषेध !’

वि.सं.२०७८ असार ७ सोमवार

735 

shares

असार ७, काठमाडौं । उप्रधानमन्त्रीसमेत रहेका जसपा नेता राजेन्द्र महतोलाई नै प्रवेश निषेध भन्दै सिंहदरबारमा सूचना टाँस गरिएको छ । नयाँ पार्टी नेपाल नामको दलले नेपाली नागरिक भएको प्रमाण देखाउन माग गर्दै प्रवेश निषेधको सूचना टाँस गरेको हो ।

नयाँ पार्टीले प्रवेश निषेधको सूचना सिंहदरबारको प्रवेश गेटमै टाँसेको छ । नयाँ पार्टीले महतो भारतीय भएको भन्दै सिंहदरबारसहित क्रमशः अन्य क्षेत्रमा पनि प्रवेश निषेध गरिने चेतावनी दिएको छ ।

‘नयाँ पार्टी नेपालले दिएको समयसिमा भित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमश, देशभरि नै प्रवेश निषेध गरिनेछ’ टाँसिएको पत्रमा भनिएको छ ।

महतोको नागरिकताको विषयमा निकै विवाद छ । पटक–पटक उनको नागरिकता छानबिन हुनुपर्ने माग उठेपनि सरकारले छानबिन प्रक्रिया अगाडि बढाउन सकेको छैन् ।

वि.सं.२०७८ असार ७ सोमवार १४:०४ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...