back
CTIZAN AD

भेन्टिलेटरमा उपचार गराइरहेका व्यक्तिको आँखा मुसाले खाइदिएपछि…

वि.सं.२०७८ असार ९ बुधवार

753 

shares

९ असार, दिल्ली । भारतको मुम्बईको एक अस्पतालमा उपचाररत एक व्यक्तिको मुसाले आँखा खाएदिएपछि हंगामा भएको छ ।

मुम्बई बृहनमुम्बई महानगरपालिकाको राजावाडी अस्पतालकोआइसीयुको भेन्टिलेटरमा राखेर उपचार गराइरहेका २४ वर्षीय श्रीनिवास यल्लपा नामका व्यक्तिको आँखा मुसाले खाइदिएको हो ।

स्वास प्रश्वासमा समस्या भएका कारण भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको मंगलबार आँखाबाट रगत बगिरहेको उनका आफन्तले देखेपछि अस्पताल प्रशासनमा खबर गरेका थिए । तत्कालै डाक्टरहरुले उनको आँखा जाँच गर्ने क्रममा मुसाले उनको आँखाको बाहिरी भागमा टोकिदिएको तर आँखाको ज्योतीमा भने कुनै समस्या नरहेको बताएका थिए ।

मुम्बईका मेयर किशोरी पेडणेकरले पूरा घटनाको बारमो जानकारी लिँदै कडा कारबाही गरिने आश्वासन दिएको समाचार ऐजेन्सीले जनाएका छन् । उनले वर्षाका कारण ढोकाको चेपबाट मुसा भित्र छिरेको बताए ।

 

वि.सं.२०७८ असार ९ बुधवार १५:५७ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...