back
CTIZAN AD

कोरोना संक्रमितको संख्या झण्डै १८ करोड पुग्याे, पन्ध देश अत्यन्त प्रभावित

वि.सं.२०७८ असार १० बिहीवार

648 

shares

१० असार, बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९१ लाख ९९ हजार २१ जना रहेका छन् ।

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ८३ हजार ४८३ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयले जुन २२ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु :
संयुक्त राज्य अमेरिका – तीन करोड ३५ लाख ६६ हजार ५२ छ लाख २ हजार ४६५
भारत – तीन करोड २८ हजार ७०९ तीन लाख ९० हजार ६६०
ब्राजिल – एक करोड ८० लाख ५४ हजार ६५३ पाँच लाख ४ हजार ७१७
फ्रान्स – ५८ लाख २१ हजार ७९७ एक लाख १० हजार ९९१
टर्की – ५३ लाख ८१ हजार ७३६ ४९ हजार २९३
रुस – ५३ लाख ६ हजार ६९ एक लाख २८ हजार ७१९
बेलायत – ४६ लाख ६८ हजार ४३ एक लाख २८ हजार २७२
अर्जेन्टिना – ४२ लाख ९८ हजार ७८२ ९० हजार २८१
इटाली – ४२ लाख ५४ हजार २९४ एक लाख २७ हजार ३२२
कोलम्बिया – ३९ लाख ९७ हजार २१ एक लाख १ हजार ३०२
स्पेन – ३७ लाख ६८ हजार ६९१ ८० हजार ७१९
जर्मनी – ३७ लाख ३१ हजार ५०२ ९० हजार ५५५
इरान – ३१ लाख १७ हजार ३३६ ८३ हजार २१७
पोल्याण्ड – २८ लाख ७९ हजार १९२ ७४ हजार ८९३
मेक्सिको – २४ लाख ८२ हजार ७८४ दुई लाख ३१ हजार ५०५
(रासस/सिन्ह्वा)

File Pic

वि.सं.२०७८ असार १० बिहीवार ०७:३७ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...