back
CTIZAN AD

नेप्से १७ अंकले घट्यो, जलविद्युत र होटल समूहले कमाए

वि.सं.२०७८ असार १० बिहीवार

690 

shares

१० असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा १६ दशमलब ९६ अंकले गिरावट आएको छ । नेप्सेमा गिरावट आए पनि पर्यटन तथा होटल र जल विद्युत समूहले मनग्ये कमाई गरेका छन् ।

झण्डै १७ अंकले गिरावट आएको नेप्सेमा करिब ७ अर्ब बराबरको कारोबार भएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ३ दशमलव १८ बिन्दुुले घटेर ५२५ दशमलब ६४ बिन्दुमा कायम भएको छ ।

आजको बजार उतारचढावपूर्ण रहेको छ । कारोबार सुरु हुँदा परिसूचक २८ सय ७१ दशमलव ६६बिन्दुमा पुकेको थियो । तर कारोबार बन्दहुँदा समग्र परिसूचक २८४३ दशमलव ०१ बिन्दुमा झरेको छ ।

आजको बजारमा कूल सूचिकृतमध्ये २१९ कम्पनीको कारोबार भएको छ । तिनीहरुमध्ये २७ कम्पनीका लगानीकर्ताले कमाउँदा १४७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । त्यस्तै ९ कम्पनीको सूचकमा कूनै पनि परिवर्तन भएको छैन ।

आज सबैभन्दा धेरै कमाउनेमा अपर तामाकोशीका लगानीकर्ता रहेका छन् भने नाग्दी ग्रुप अफ पावरका लगानीकर्ताहरु धेरै गुमाउनेमा परेका छन् ।

Symbol Current Chng Chng %
2,843.00 -16.96 -0.59
525.65 -3.17 -0.60
196.44 -0.90 -0.45
171.88 -1.12 -0.65
Symbol Current Chng Chng %
1,904.93 -7.72 -0.40
4,363.65 -72.73 -1.64
2,228.03 -29.08 -1.29
3,592.92 41.23 1.16
2,878.97 55.50 1.97
109.26 -1.65 -1.49
17,323.97 -143.88 -0.82
5,934.32 -33.98 -0.57
5,074.86 -49.58 -0.97
15.31 -0.03 -0.21
14,457.69 -177.24 -1.21
2,184.02 -30.62 -1.38
3,716.29 -26.17 -0.70

वि.सं.२०७८ असार १० बिहीवार १५:३४ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...