back
CTIZAN AD

फेरि घट्न थाल्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७८ असार ११ शुक्रवार

798 

shares

११ असार, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (असार ११ गते, जुन-२५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३६ पैसा र विक्रिदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ । बिहीवारको तुलनामा डलरको भाउ आज पनि १८ पैसाले घटेको छ । साताको सुरुवातीमा निरन्तर बढ्दै आएको डलरको भाउ बुधबारदेखि पुनः ओरालो लाग्दै आएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ३८ पैसा र विक्रिदर १४२ रुपैयाँ ०९ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ १६ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ २८ पैसा र विक्रिदर १६६ रुपैयाँ १२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ २१ पैसाले घटेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

Showing Exchange Rate for June 25, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.36 118.96
EUR (European Euro)
1 141.38 142.09
GBP (UK Pound Sterling)
1 165.28 166.12
CHF (Swiss Franc)
1 128.85 129.50
AUD (Australian Dollar)
1 89.66 90.12
CAD (Canadian Dollar)
1 96.30 96.79
SGD (Singapore Dollar)
1 88.10 88.55
JPY (Japanese Yen)
10 10.68 10.73
CNY (Chinese Yuan)
1 18.30 18.39
SAR (Saudi Arabian Riyal)
1 31.56 31.72
QAR (Qatari Riyal)
1 32.51 32.67
THB (Thai Baht)
1 3.71 3.73
AED (UAE Dirham)
1 32.22 32.39
MYR (Malaysian Ringgit)
1 28.45 28.60
KRW (South Korean Won)
100 10.46 10.51
SEK (Swedish Kroner)
1 13.97 14.04
DKK (Danish Kroner)
1 19.01 19.11
HKD (Hong Kong Dollar)
1 15.24 15.32
KWD (Kuwaity Dinar)
1 393.14 395.14
BHD (Bahrain Dinar)
1 313.97 315.56

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार ११ शुक्रवार ०७:४५ मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...