back
CTIZAN AD

पाकिस्तान सुपर लिगको उपाधि मुल्तान सुल्तान्सलाई, सान मसुदको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ असार ११ शुक्रवार

702 

shares

११ असार, काठमाडौँ । पाकिस्तान सुपर लिग (पीएसएल) को उपाधि मुल्तान सुल्तान्सले जितेको छ । बिहीबार राति भएको फाइनलमा खेलमा पेशावर जाल्मीलाई ४७ रनले पराजित गर्दै सुल्तान्स उपाधि हात पारेको हो ।

फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको मुल्तान सुल्तान्सले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो । मुल्तान सुल्तान्सका लागि ब्याटिङ्गमा सान मसुदले ३५ बलमा ६५ रनको विस्फोटक पारी खेलेका थिए भने पेशावरका लागि समीन गुलले उत्कृष्ट बलिङ्ग गर्दै २ विकेट लिएको थिए ।

२०७ रनको विशाल लक्ष्य पछाएको पेशावरले २० ओभरमा ९ विकेट गुमाएर १५९ रनमात्र बनाउन सक्यो । पेशावरका लागि शेयब मलिकले २८ बलमा ४८ रनको पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । मुल्तान सुल्तान्सका लागि बलिङ्गमा इमरान ताहिरले सर्वाधिक ३ विकेट लिएका थिए ।

मुल्तान सुल्तान्सका लागि पाकिस्तान सुपर लिगको यो पहिलो उपाधि हो ।

वि.सं.२०७८ असार ११ शुक्रवार १०:५० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...