back
CTIZAN AD

नेको इन्स्योरेन्सको साधारणसभा असार ३१ गते

वि.सं.२०७८ असार ११ शुक्रवार

543 

shares

११ असार, काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीको आव २०७६/०७७ को बार्षिक साधारणसभा असार ३१ हुने भएको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा असार ३१ गते ज्ञानेश्वरको भवनमा भर्चुअल माध्यमबाट गर्ने निणर्य लिएको हो ।

आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांस पारित गर्न साधारणसभामा पेश गरिने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको २० करोड ४२ लाख रुपैयाँको बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।

बैठकले बुक क्लोजको मिति तय गरेको छ । जस अनुसार साधारणसभा योजनका लागि असार १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज हुनेछ । नेप्सेमा भएको कारोबारको आधारमा असार १७ गतेसम्म कायम रहेका शेयर धनीले मात्र प्रस्तावित बोनस शेयर प्राप्त गर्न तथा आगामी साधारणसभामा भाग लिन पाउनेछन् ।

वि.सं.२०७८ असार ११ शुक्रवार ११:२० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...