back
CTIZAN AD

परीक्षा बोर्डद्धारा परीक्षा आवेदन फारम बुझाउने सम्बन्धी सूचना जारी

वि.सं.२०७८ असार १३ आइतवार

792 

shares

१३ असार, काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले रजिष्ट्रेशन र परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरिएको सम्बन्धी सूचना जारी गरेको छ ।

परीक्षा बोर्डद्धारा २०७८ सालमा सन्चालन हुने कक्षा १२ को नियमित/आंशिक/ग्रेडवृद्धि (रजिष्ट्रेशन नम्बरका सुरुका दुई अंक ७० को सो भन्दा बढी भएको) र कक्षा ११ को आंशिक\ग्रेडवृद्धि मात्र (रजिष्ट्रेशन नम्बरका सुरुका दुई अंक ७०,७१, ७२,७३, ७४, ७५ र ७६ भएका) परीक्षाको आवेदन फारम तथा शैक्षिक सत्र २०७७\०७८ मा कक्षा ११ माख भर्ना भएका विद्यार्थीहरुको रेजिष्ट्रेशन आवेदन फारम बुझाउने सम्बन्धमा म्याद थपको सूचना जारी गरिएको हो ।

यस्तो छ सूचना

No description available.

वि.सं.२०७८ असार १३ आइतवार १३:४४ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...