back
CTIZAN AD

सिभिल बैंकको एटिएम सेवा आषाढ १६ गते देखि आषाढ १८ गतेसम्म बन्द हुने

वि.सं.२०७८ असार १५ मंगलवार

699 

shares

१५ असार, काठमाडौँ । तीन दिन सिभिल बैंकको एटिएम सेवा अवरुद्द हुने भएको छ । बैंकले सूचना जारी गर्दै एटिएम स्विच अपग्रेड गर्न लागेकोले ३ दिन एटिएम सेवा बन्द हुने जनाएको छ ।

बैंकको एटिएम स्विच स्तरोन्नति गर्न लागिएकोले २०७८ आषाढ १६ गते, साँझ ५:०० बजे देखि २०७८ आषाढ १८ गते बिहान ५:०० बजे सम्म एटिएम सेवा (पीओएस सेवा समेत) पूर्ण रुपले बन्द हुने र सो मिति पश्चात एटिएम टर्मिनलहरु पनि क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकोले २०७८ आषाढ १८ गते देखि २०७८ आषाढ मसान्तसम्म एटिएम टर्मिनलहरु अवरुद्ध हुन सक्ने बैंकले जनाएको छ ।

सो अवधिमा बैंकको एटिएम कार्ड हिमालयन बैंक लिमिटेडको एटिएम टर्मिनलहरुबाट निर्वाध रुपमा निःशुल्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ । अन्य स्वदेशी वित्तीय संस्थाहरुको एटिएम टर्मिनलहरुबाट पनि उक्त सेवा बढीमा चारपटक सम्म निःशुल्क उपभोग गर्न सकिने बैंकले जानकारी गराएको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार १३:३६ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...