back
CTIZAN AD

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली

वि.सं.२०७८ असार १६ बुधवार

801 

shares

१६ असार काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड( नेप्से)को अध्यक्षमा दीर्घराज मैनालीले पद बाहाली गरेका छन् । अर्थमन्त्रालयको असार १४ गतेको निर्णयअनुसार मैनालीलाई नेप्सेको सञ्चालक तथा अध्यक्षमा मनोनयन गरिएको हो ।

मैनाली हाल मन्त्रालयमा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख छन् । उनी यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए ।

पद बाहालीका क्रममा मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नतीका लागि आफू प्रतिबद्ध रहेको बताए ।

‘पुँजीबजारमार्फत् मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा नेप्से सञ्चालक समितिका अनुभवी सदस्य तथा व्यवस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने मैले अपेक्षा गरेको छु,’ उनले भने ।

लक्ष्मण न्यौपानेको कार्यकाल सकिएपछि अध्यक्षमा मैनालीलाई मनोनयन गरिएको हो ।

वि.सं.२०७८ असार १६ बुधवार ०५:४४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...