back
CTIZAN AD

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकले पायो स्वीकृति

वि.सं.२०७८ असार १६ बुधवार

753 

shares

१६ असार, काठमाडौँ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्नको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकलाई असार १५ गते मर्जर तथा प्राप्तिलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।

दुवै संस्थाको असार ५ गते सम्पन्न विशेष साधारणसभाले गाभ्ने गाभिने विशेष प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसंगै अब दुवै संस्थालाई एकिकृत कारोबारको लागि बाटो खुलेको छ ।

नबिलले युनाइटेडलाई १००:३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । अर्थात् युनाइटेड फाइनान्सको १ सय कित्ता शेयर हुने शेयरधनीले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन् ।

वि.सं.२०७८ असार १६ बुधवार १३:३९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...