back
CTIZAN AD

जब बालिका आँप बेच्न बसिन् एउटै आप १० हजारमा बिक्यो

वि.सं.२०७८ असार १६ बुधवार

3.1K 

shares

एक बालिकाले आफ्नो पढाई खर्च जुटाउनका लागि अन्य कुनै उपाय नभएपछि आप बेच्न बसिन् । लकडाउनका कारण स्कुल बन्द भएपनि अनलाइनबाट पढ्नका लागि उनीसँग मोबाइल थिएन ।

११ वर्षीया यी भारतीय बालिका तुलसीले अनलाइनबाट क्लास लिनका मोबाइल किन्नका लागि खर्च जुटाउने उपाय सोच्न थालिन् । तर कुनै सुझेन । तत्कालै उनले आँप बेच्न बस्ने निधो गरिन् ।

जव उनी आँप बेच्न बसिन् एक व्यक्तिले उनको भिडियो बनाएर सामाजिक संजालमा राखिदिए पछि भने उनको पढाइका लागि मोबाइल खर्च जुट्यो । समाचार ऐजेन्सीका अनुसार बालिकाको मनछुने उक्त भिडियो देखेपछि मुम्बईका एक व्यक्तिले उनीसँग भएको सबै आप १ लाख २० हजारमा किनिदिएर उक्त पैसा बालिकाको बुवाको खातामा राखिदिएका थिए ।

 

वि.सं.२०७८ असार १६ बुधवार १५:३८ मा प्रकाशित