back
CTIZAN AD

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

वि.सं.२०७८ असार १६ बुधवार

759 

shares

१६ असार, काठमाडौं । साताको चौथो दिन बुधबार सेयरकारोबार मापक नेप्सेमा सामान्य गिरावट आएको छ । आज नेप्से ४ दशमलब १३ बिन्दुले घटेर २ हजार ८ सय २३ दशमलब ८८ बिन्दुमा कायम भएको छ ।

आज ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ ईन्डेक्स पनि ० दशमलब ८८ अंकले घटेर ५ सय २२ दशमलब ८३ बिन्दुमा कायम भएको छ ।

नेप्से घटेसँगै करोबार रकममा पनि उल्लेख्य कमी आएको छ ।

बुधबार कूल सूचिकृतमध्ये २२० कम्पनीका करिब ५ करोड ८५ लाख मूल्य बराबरका १ लाख ६२ हजार कित्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज ७५ कम्पनीको कारोबार उकालो लागेको छ भने ९५ कम्पनीको घटेको छ । त्यस्तै १३ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

आज सबैभन्दा बढी पोखरा फाईनान्सले कमायो भने एचआईडिसिएलले सबैभन्दा बढी गुमायो । त्यस्तै नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ ।

 

Symbol Current Chng Chng %
1,919.92 -4.08 -0.21
4,206.45 138.28 3.40
2,163.02 118.57 5.80
3,516.53 -51.79 -1.45
2,818.72 4.67 0.17
106.96 -1.30 -1.20
17,061.01 -111.39 -0.65
5,961.75 55.30 0.94
5,169.21 -48.36 -0.93
15.24 -0.09 -0.62
14,134.51 0.93 0.01
2,155.50 18.31 0.86
3,662.91 -25.76 -0.70

 

४७ अकंले घट्यो नेप्से, अधिकाशं कम्पनीको सूचक राताम्मे

वि.सं.२०७८ असार १६ बुधवार १५:३८ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...