back
CTIZAN AD

साउनदेखि क्युआर कोडसहितको परिक्षणकालीन लाइसेन्स दिने

वि.सं.२०७८ असार १७ बिहीवार

1K 

shares

१७ असार, काठमाडौं । यातायात व्यवस्था विभागले आगामी साउनदेखि ट्रायल पास गरेकै दिन परिक्षणकालीन लाइसेन्स वितरण गर्ने भएको छ । स्मार्ट लाइसेन्स छपाइका लागी कार्ड सकिएपछि त्यसको विकल्पमा विभागले अस्थाई लाइसेन्स दिन लागेको हो ।

विभागले जनाएअनुसार स्मार्ट लाइसेन्सको विकल्पमा दिन लागिएको यो परिक्षणकालीन लाइसेन्सको अवधि १ बर्षको हुनेछ । यदि परिक्षणकालिन लाइसेन्स लिएर एक बर्षको अवधिमा पाँचपटकसम्म कारबाहीमा परे पुनः शुरूदेखि परीक्षा दिनुपर्ने विभागले जनाएको छ ।

No description available.

लाईसेन्समा क्युआर कोडसमेत
यातायात विभागले यो कार्डमा क्युआर कोडसमेत राखेको हुन्छ । जसलाई ट्राफिक प्रहरीले स्क्यान गरेर चालकको विवरण हेर्न सक्छ ।

यस अघि ट्रायल पस गरेको दिन सेवाग्राहीलाई रसिद दिइने गरेको थियो । तर, अब भने जहाँ ट्रायल परिक्षा पास गरेलगतै अस्थायी प्रकृति लाइसेन्स दिइनेछ ।

विभागका अनुसार अगामी साउन १ गतेबाट वितरण गर्ने गरी उपत्यकाका यातायात कार्यालयहरुले उक्त परिक्षणकालिन लाइसेन्स छपाइ गर्ने मेसिन खरिद गरिसकेका छन ।

परिक्षणकालीन लाइसेन्स पाउनेले ५ पटकसम्म कारवाहीमा नपरेको खण्डमा स्मार्ट लाइसेन्स पाउने बताइएको छ । विभागले जेठबाटै लागू गर्ने भने पनि कोरोना भाइरसको दोस्रो लहरका कारण देशव्यापी निषेधाज्ञा भएपछि प्रक्रिया पछि धकेलिएको थियो ।

वि.सं.२०७८ असार १७ बिहीवार २२:३५ मा प्रकाशित

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसीसीआईको ० जिल्ला–नगर महिला...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...