back
CTIZAN AD

बामदेव बैठकमा सहभागी हुदै

वि.सं.२०७८ असार १८ शुक्रवार

732 

shares

१८ असार, काठमाण्डौ । नेकपा (एमाले) का उपाध्यक्ष तथा एकता अभियान का संयोजक बामदेब गौतम अहिले ११ बजे शुरु हुने बैठकमा भाग लिने भएका छन ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारीताका बिरुद्ध लडदै आएको भनिएका गौतमले २०७५ जेठ ३ गते पुर्बको केन्द्रीय कमिटी बैठक मान्दै भाग लिन सहमति जनाएका हुन । यद्धपी उनले आफना धारणा पुर्णत फिर्ता लिएका छैनन ।

गौतमपुत्र हरीशका अनुसार उनी बैठकका लागी बालुवाटार प्रस्थान गरीसकेका छन ।

वि.सं.२०७८ असार १८ शुक्रवार १०:४५ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...