back
CTIZAN AD

एमाले बैठक : साउन अन्तिम साता विधान सम्मेलन, भदाैदेखि वडा र पालिका तहमा अधिवेशन

वि.सं.२०७८ असार १९ शनिवार

936 

shares

असार १९, काठमाडाैं । नेकपा (एमाले)ले आगामी साउन २५ गते पार्टी विधान सम्मेलन गर्ने निर्णय गरेकाे छ । शनिबार बसेकाे केन्द्रीय कमिटी बैठकले यही असार मसान्तभित्र सदस्यता नविकरण गर्ने र आगामी साउन २५ गते पार्टी विधान सम्मेलन गर्ने निर्णय गरेको हाे ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत प्रस्तावमा सो निर्णय भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । उनका अनुसार साउन ५ गतेसम्म केन्द्रमा सदस्यता विवरण पठाउने, भाद्र ५ गते पार्टीको वडा अधिवेशन सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले आगामी भदौ १५ गते पार्टीको पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने, पार्टीको केन्द्रीय विभागलाई पूर्णता दिने निर्णय पनि गरेको छ ।

वि.सं.२०७८ असार १९ शनिवार १७:२८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...