२१ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ ।
भुसालकी आमा इन्द्रकला भुसालकाे ९३ वर्षको उमेरमा आज २०७८ असाल २१ गते बिहान ७ बजे ललितपुरस्थित आफ्नै निवासमा निधन भएको हो । उनको बिहान ९ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
वि.सं.२०७८ असार २१ सोमवार ०८:२४ मा प्रकाशित






























