back
CTIZAN AD

नारायणगढ–मुग्लिन सडकखण्ड आज पनि अबरुद्ध, बैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको अनुरोध

वि.सं.२०७८ असार २१ सोमवार

678 

shares

२१ असार, चितवन । लगातारको वर्षापछि खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा आज पनि बाटो अवरुद्ध भएको छ ।

पहिरोका कारण केही दिनदेखि अवरुद्ध हुँदै आएको उक्त सडक खण्ड पहिरो सफा गर्दै खुलाउने क्रम जारी रहे पनि अत्यावस्यक सवारी साधनहरुले बैकल्पिक बाटो अपनाउन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको हो ।

नारायणगढ मुग्लिन सडकखण्डको सेति दोवान १४ किलो लगायत विभिन्न स्थानमा पहिरोका कारण बाटो अवरुद्ध भएको भन्दै प्रहरीले यस्तो अनुरोध गरेको हो । आइतबार राति सेती दोभानको पहिरो हटाएर एकतर्फी बाटो खुलाए पनि पुनः पहिरो गएका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको हो ।

वि.सं.२०७८ असार २१ सोमवार ०९:२१ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...