back
CTIZAN AD

नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकिकृत कारोबार असार २७ गतेदेखि

वि.सं.२०७८ असार २१ सोमवार

642 

shares

२१ असार, काठमाडौँ । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरे पश्चात असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ । नेपाल फाइनान्सको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

जेठ २८ गते सम्पन्न दुवै फाइनान्सको विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि विशेष प्रस्ताव प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असर १८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

एकिकृत कारोबार गर्नको लागि डाटा माईग्रेसन गर्नु पर्ने भएकोले असार २५ गते दिउँसो १२ः३० देखि असार २६ गतेसम्म दुवै संस्थाले प्रदान गर्दै आएका सम्पूर्ण सेवाहरु बन्द हुने कम्पनीले जनाएको छ । नेपाल फाइनान्सले १ः१ को स्वाप रेसियो ललितपुर फाइनान्सलाई गाभेको थियो ।

वि.सं.२०७८ असार २१ सोमवार ११:४४ मा प्रकाशित

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसीसीआईको ० जिल्ला–नगर महिला...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...