back
CTIZAN AD

सहारा विकास बैंकको लाभांश घोषणा

वि.सं.२०७८ असार २३ बुधवार

624 

shares

२३ असार, काठमाडौँ । सहारा विकास बैंकले तीन आर्थिक वर्षको सञ्चित मुनाफाबाट ५.०५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोगजनका लागि ०.२७ प्रतिशत नगद लाभांस सहित ५.३२ प्रतिशत लाभांस घोषणा गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २७ करोड २२ लाख रुपैयाँको ५.०५ प्रतिशत बोनस शेयर वितरण गरेर पूँजी बढाउने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी ८ औं, ९ औं र १० औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

वि.सं.२०७८ असार २३ बुधवार १२:३० मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...