back
CTIZAN AD

यस्तो छ माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदन

वि.सं.२०७८ असार २३ बुधवार

735 

shares

असार २३, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को दर्ता खारेजीको माग गर्दै एमालेभित्रका पूर्वमाओवादी समूहका नेताहरुले निर्वाचन आयोगमा निवेदन दिएका छन् । एमाले प्रवेश गरेका उनीहरुले माओवादी केन्द्र अवैधानिक रहेको भन्दै आयोगमा खारेजीको निवेदन दिएका हुन् ।

अधिवक्ता सरोज बुढाथोकीमार्फत दिएको निवेदनमा माओवादी केन्द्र नामको दल लामो समयदेखि महाधिवेशन नगरेको र अवैध रहेको जिकिर गरिएको छ । निवेदनमा माओवादी केन्द्र क्रियाशील हुने आधार नभएको बताइएको छ ।

‘२०६९ माघ २० देखि २६ गते सम्पन्न महाधिवेशनले १०१ सदस्य केन्द्रीय समिति चयन गरेको थियो र महाधिवेशनले विधान परिमार्जन गरि स्पष्ट रुपमा धारा ३३ (१) मा पार्टीको राष्ट्रिय महाधिवेशन हरेक ५ वर्षमा आयोजना गरिनेछ । विशेष परिस्थितिमा दुई वर्ष सम्म महाधिवेशन अवधि पर सार्न सकिनेछ । महाधिवेशनले पार्टीको विचार, कार्यदिशा, नीति कार्यक्रम निमार्ण गर्नेछ । पार्टीको विधान संसोधन, परिमार्जन वा निर्माण र केन्द्रीय समितिको चयन गर्नेछ भनिएको छ’, आयोगमा बुझाइएको पत्रमा भनिएको छ, ‘यस विधानले महाधिवेशनले मात्र विधान संसोधन र केन्द्रिय समितिको चयन गर्न सक्ने प्राधिकरण राख्न सक्ने देखिन्छ । तर, २०७१ मा भएको सातौं केन्द्रिय समितिको प्रथम राष्ट्रिय सम्मेलन २०७१ को विधान परिमार्जन गरी १५१ सदस्यीय केन्द्री कमिटी बनायो जुन प्रथम दृष्टी मा नै अवैधानिक बाटोबाट १५१ सदस्यीय केन्द्रिय कमिटी बनाएको र सो अवैध हुने देखिन्छ ।’

वि.सं.२०७८ असार २३ बुधवार १७:२४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...