back
CTIZAN AD

मेरियट होटेलमा ओली–माधव वार्ता, प्रतिगमन सच्याउन माधवको प्रस्ताव

वि.सं.२०७८ असार २३ बुधवार

768 

shares

२३ असार, काठमाडौं । अहिले सांझ ७ बजेदेखि शुरु भएको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वान टु वान भेटवार्तामा राम्रो परिणाम आउने अपेक्षा गरिएको छ ।

केही दिनदेखि ओलीको फोन समेत नउठाएका वरिष्ठ नेता माधव नेपालले ओली गलेको सुइको पाएर मात्र पुनः भेटघाट गरेको माधव समुहका एक उच्च नेताले बताएका छन् ।

यसअघि उपाध्यक्ष भिम रावलसंगको वार्ता लगत्तै कार्यदलको औपचारिक बैठक बसेपनि सहमति हुने आंकलन गरिएको थिएन । माधव पक्षको श्रोतका अनुसार प्रतिगमन सच्याउन र आत्मालोचना गर्न ओली तयार भए माधव समुह जेठ २ को सुत्रमा सहभागी हुने कुरा माधव नेपालले ओलीलाइ प्रष्टाउने छन् ।

ओली निकट एक श्रोतका अनुसार दुवै नेतालाइ मनाउन उपमहासचिव बिष्णु पौडेल पनि मेरियट भित्र छिरेका छन् । वान टु वान बार्ता लगत्तै कार्यदलका सदस्यहरु पनि सहमति जुटाउन लागि परेको बताइएको छ ।

वि.सं.२०७८ असार २३ बुधवार २०:१६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...