back
CTIZAN AD

गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु, २९५ मा संक्रमण, कुन जिल्लामा कति थपिए त ?

वि.सं.२०७८ असार २३ बुधवार

627 

shares

२३ असार, पोखरा । गण्डकी प्रदेशमा बुधबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा वागलुङ र नवलपरासीपूर्वका १/१ जना गरी २ को मृत्यु भएको हो । आज थपिएका २ जनासँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९७६ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज मुस्ताङका २, मनाङका १, म्याग्दीमा २०, पर्बतमा ९, गोरखामा ८, तनहुँमा २०, लमजुङमा ३, कास्कीमा १५३, बाग्लुङमा ११, स्याङजामा १७ र नवलपरासीपूर्वमा ५१ जना गरी २९५ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १५३ जना महिला र १४२ जना पुरुष रहेका छन् । साथै प्रदेशमा आज २८८ जना संक्रमणबाट मुक्त भएका छन् ।

आज थपिएका ३६६ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ७९ जना संक्रमित भएका छन् ।

गण्डकी प्रदेशमा आज ३६६ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

वि.सं.२०७८ असार २३ बुधवार १८:०४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...