back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ असार २५ शुक्रवार

783 

shares

२५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (असार २५ गते, जुलाई–९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २४ पैसा र विक्रिदर ११९ रुपैयाँ ८४ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ १५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ १० पैसा र विक्रिदर १४१ रुपैयाँ ८१ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ २४ पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ २५ पैसा र विक्रिदर १६५ रुपैयाँ ०७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ २२ पैसाले घटेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

Showing Exchange Rate for July 9, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.24 119.84
EUR (European Euro)
1 141.10 141.81
GBP (UK Pound Sterling)
1 164.25 165.07
CHF (Swiss Franc)
1 129.96 130.62
AUD (Australian Dollar)
1 88.57 89.01
CAD (Canadian Dollar)
1 94.76 95.23
SGD (Singapore Dollar)
1 88.14 88.58
JPY (Japanese Yen)
10 10.85 10.91
CNY (Chinese Yuan)
1 18.38 18.48
SAR (Saudi Arabian Riyal)
1 31.79 31.95
QAR (Qatari Riyal)
1 32.74 32.91
THB (Thai Baht)
1 3.67 3.69
AED (UAE Dirham)
1 32.46 32.63
MYR (Malaysian Ringgit)
1 28.52 28.66
KRW (South Korean Won)
100 10.38 10.43
SEK (Swedish Kroner)
1 13.85 13.92
DKK (Danish Kroner)
1 18.97 19.07
HKD (Hong Kong Dollar)
1 15.35 15.42
KWD (Kuwaity Dinar)
1 395.91 397.90
BHD (Bahrain Dinar)
1 316.31 317.90

 

 

वि.सं.२०७८ असार २५ शुक्रवार ०८:३७ मा प्रकाशित

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...