back
CTIZAN AD

जनपद पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुस् नतिजा

वि.सं.२०७८ असार २६ शनिवार

876 

shares

२६ असार, काठमाडौँ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक(जनपद) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । लोक सेवा आयोगले लिएको गत वर्ष मंसिर १८ देखि २० गतेसम्म लिएको नेपाल प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालद्वारा जारी सूचना अनुसार ५१३ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।

सक्षमता परीक्षण तथा अन्तरवार्तामा सहभागी हुनका लागि विशेष स्वास्थ्य परीक्षणमा उत्र्तीण हुनु पर्ने हुँदा परीक्षामा उत्र्तीण सम्पूर्ण उम्मदेवारहरुलाई साउन ३ गते देखि ५ गतेसम्म नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौँमा विशेष स्वास्थ्य परीक्षण हुनेहुँदा उपस्थित हुन अनुरोध गरिएको छ ।

विशेष स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका उम्मेदवारहरूको साउन १३ गते प्रहरी प्रधान कार्यालय नक्सालमा पाँचौँ चरण अन्तर्गतको सक्षमता परीक्षण तथा अन्तरवार्ता परीक्षा सञ्चालन हुने जनाइएको छ ।

वि.सं.२०७८ असार २६ शनिवार १४:३३ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...