back
CTIZAN AD

न्याय मरेको छैन भन्ने प्रमाणित भएको छ – महिला संगठनहरु

वि.सं.२०७८ असार २८ सोमवार

687 

shares

२८ असार, काठमाठौँ । महिला हक, हित र अधिकारका पक्षमा संघर्ष गर्दै आएका विपक्षी गठबन्धनमा आबद्ध विभिन्न महिला संगठनहरुले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाले न्याय मरेको छैन भन्ने पुष्टि भएको बताएका छन् ।

अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की अध्यक्ष अमृता थापा, नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी, समाजवादी महिला संघ नेपालकी अध्यक्ष निर्मला यादव, अखिल नेपाल महिला संघकी अध्यक्ष जयन्ती राई र अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुनद्वारा सर्वोच्च अदालतको निर्णयको स्वागत गर्दै जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ ‘सर्वोच्चको फैसलाले न्याय मरेको छैन भन्ने प्रमाणित गर्दै संविधान भन्दा माथि हामी कोही पनि छैनौँ भन्ने पुनः प्रमाणित गरिदिएको छ ।’

संविधानको रक्षा स्थिरता, विधिको शासन र समृद्धि आमा जनसमुदायको चाहना विपरित जनताद्वारा निर्वाचित संस्थाको बारम्बार विघटित गरिँदा जनतामा निराशा र आक्रोश छाएको उल्लेख गर्दै सर्वोच्चको निर्णयले संविधानको रक्षा र लोकतन्त्र तथा विधिको शासनको स्थापना गरेको बताइएको छ ।

वि.सं.२०७८ असार २८ सोमवार २०:५० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...