back
CTIZAN AD

नबिल बैंकको ‘३७ दिने ह्याप्पीनेस’ अफर

वि.सं.२०७८ असार २८ सोमवार

771 

shares

२८ अरास, काठमाडौं । नबिल बैंकले ‘३७ दिने ह्याप्पीनेस’ अफर सार्वजनिक गरेको छ ।

बैंकले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि कार्ड, स्माट बैंकलगायत लकरमा विभिन्न छुट प्याकेज सहितको अफर सार्वजनिक गरेको हो ।

उक्त अफरअन्तर्गत बैंकले सोमबारदेखि ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

उक्त अफर असार २८ गतेदेखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खातामा मात्र उपलब्ध हुनेछ । बैंकले १३५ वटा शाखा, १८३ वटा एटीएम र १५ सयभन्दा बढि नबिल रेमिट एजेन्टबाट सेवा प्रदान गरिरहेको छ ।

वि.सं.२०७८ असार २८ सोमवार २१:१० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...