back
CTIZAN AD

१ अर्ब बढिको ऋणपत्र निष्कासन गर्दै मुक्तिनाथ विकास बैंक

वि.सं.२०७८ असार २८ सोमवार

780 

shares

२८ असार, काठमाडौं । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको लागि साउन ७ गतेदेखि ऋणपत्र निष्काशन गर्न लागेको हो ।

‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ नामक उक्त ऋणपत्रमा बैंकले बार्षिक ८.७५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित कुल १२ लाख ५० हजार कित्तामा ७ लाख ५० हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री हुनेछ । बाँकी ५ लाख कित्तामा सर्बसाधारणका लागि छुट्याईएको छ ।

बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । ऋणपत्र खरिद गर्ने इच्छुक लगानीकर्ताले छिटोमा साउन ११ गते र ढिलोमा साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा आवेदन सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत् दिन सकिने उल्लेख छ ।

वि.सं.२०७८ असार २८ सोमवार २१:१४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...