back
CTIZAN AD

राष्ट्रपतिज्यू अब थोरै सच्चिएर सहकार्य गरौं–प्रवक्ता विश्वप्रकाश शर्मा

वि.सं.२०७८ असार २९ मंगलवार

912 

shares

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विज्ञप्ति सच्याउन आग्रह गरेका छन् ।

राष्ट्रपति भण्डारीद्धारा कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरिएको भन्दै जारी विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला अनुसार प्रधानमन्त्रीमा नियुक्ति गरिएको उल्लेख गरिएपछि सभापति देउवाले त्यसलाई नसच्याएसम्म प्रधानमन्त्री पदको सपथ ग्रहण नगर्ने बताएपछि प्रवक्ता शर्माले यस्तो आग्रह गरेका हुन् ।

प्रवक्ता शर्माले पत्र सच्चिनेको कुरा मात्रै नभएर प्रवृत्ति सच्चिने प्रधान कुरा रहेको बताउँदै सामाजिक संजाल ट्विटरमा भनेका छन्– अब थोरै सच्चिएरै सहकार्य गरौं सम्माननिय रास्ट्रपतिज्यू । पत्र सच्चिनेको कुरा मात्रै होइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो ! सर्वोच्च फैसलाले सरकार बदल्न मात्र होइन, यहाँ संरक्षकलाई बदलिन समेत आदेश दिएको बिषयलाई विनम्रसँग आत्मसात गरौं । जय नेपाल ।’

वि.सं.२०७८ असार २९ मंगलवार २०:१० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...