back
CTIZAN AD

यस्ता समस्या देखिएका व्यक्तिले लगाउनु हुँदैन कोरोना भाइरस विरुद्धको खोप

वि.सं.२०७८ असार ३० बुधवार

1K 

shares

३० असार, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप कसले लगाउने हुने र कसले नलगाउने भन्ने बारेमा अन्यौल भइरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले यस्ता खाले गम्भीर प्रकृतिका रोग भएका विरामीहरुले लगाउन नहुने जनाएको छ ।

मन्त्रालयद्धारा जारी सूचना अनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्ति, खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस प्रतिक्रिया (गम्भीर एलर्जी) भएका व्यक्ति, खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस भएका व्यक्तिहरु, पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया देखिएका व्यक्ति, हाल गम्भीर विरामी भएको वा उच्च ज्वरो आएका व्यक्तिहरुले निको नहुन्जेल, कोभिड १९ को लागि monoclonal antibodies वा convalescent plasma  उपचार विधि अपनाएकाले कम्तिमा ९० दिनपछि खोप लगाउन मिल्ने तथा कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि मात्र खोप लगाउन मिल्नेछ ।

मन्त्रालयले यस्ता समस्या बाहेक सबैले आफ्नो पालो आउँदा खोप लगाउनु पर्ने र खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिको बारेमा स्वास्थ्यकर्मीलाई जानकारी गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

वि.सं.२०७८ असार ३० बुधवार १४:४९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...