back
CTIZAN AD

प्रधानमन्त्री देउवालाई भारतीय राजदूत क्वात्राले दिए बधाई

वि.सं.२०७८ असार ३० बुधवार

813 

shares

३० असार, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिएका छन् ।

राजदूत क्वात्राले प्रधानमन्त्री देउवालाई भेटेर बधाई दिँदै नेपाल–भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनाताबीचको सम्बन्धलाई अभ उचाईमा पुर्याउन प्रधानमन्त्रीसँग मिलेर कामगर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मंगलबारप्रधानमन्त्रीको सपथ ग्रहण गरेका देउवालाई भारतीय राजदूत क्वात्राले मंगलबार प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमै पुगेर बधाई दिएका हुन् ।

वि.सं.२०७८ असार ३० बुधवार १५:१६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...