back
CTIZAN AD

नवनियुक्त अर्थमन्त्रीको कर्मचारीहरुलाई आग्रह – चाकडी गर्न नआउनु होला !

वि.सं.२०७८ असार ३० बुधवार

654 

shares

असार ३०, काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीलाई चाकडी गर्न नआउन आग्रह गरेका छन् । अर्थमन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै उनले जिम्मेवारी प्राथमिकता राख्न आग्रह गरे ।

उनले कर्मचारी र मन्त्रीबीच ठूलो दुरी हुन नहुने बताए । उनले परम्परागत शैलीमा प्रस्तुत नहुन पनि कर्मचारीहरुलाई आग्रह गरे ।

‘साथी भाई हो हामी, कुनै ठूलो दुरी राख्नुपर्दैन्, मन्त्री, प्रधानमन्त्री कुनै ठूलो होइन्, दाजुभाई हो हामीहरु’, शर्माले भने, ‘कुनै चाकडीको भाषा बोल्नु पर्दैन् मसँग, परम्परागत खालको कुनै सम्मान व्यक्त गर्नुपर्दैन्, सिधा–सिधा साथीभाई, दाजुभाईको नातामा हामी सहकार्य गर्नेछौं ।’

उनले व्यक्तिको क्षमताअनुसार अगाडि बढ्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबै कर्मचारीलाई सिर्जनशील भएर काम गर्न आग्रह गरे ।

वि.सं.२०७८ असार ३० बुधवार १७:१९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...