back
CTIZAN AD

उपत्यकामा साउन १० गतेसम्मका लागि बढाइयो निषेधाज्ञा

वि.सं.२०७८ असार ३१ बिहीवार

966 

shares

३१ असार, काठमाडौं । उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा थप एकसाता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसअघि सबैथरी व्यवसाय बेलुकी ६ बजेसम्म सन्चालन गरिँदै आएकोमा साउन १ गतेदखि भने थप १ घण्टा बढाएर बेलुकी ७ बजेसम्म खोल्न पाइने भएको छ ।

विगतमा जस्तै सिनेमा हल, पार्टी प्यालेस डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल मनोरन्जन स्थल, स्ैलुन, व्युटी पार्लर, हेल्थ क्लवफुटसल, जिमखाना, संग्रहालय, रंगशाला लगायतका भिडभाड हुने स्थल तथा भौतिक उपस्थितिमा विद्यालय सन्चालन गर्न पाइने छैन ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र सन्चालन हुने सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताअनुसार चलाउनु पर्ने बताइएको छ ।

Image

Image

वि.सं.२०७८ असार ३१ बिहीवार १७:१० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...