back
CTIZAN AD

प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७८ साउन १ शुक्रवार

783 

shares

१ साउन, काठमाडौँ । प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार कम्पनीको १० लाख ५६ हजार २७४.८४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत अर्थात १० करोड ६५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरी १०.५६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

वि.सं.२०७८ साउन १ शुक्रवार ११:१८ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...