back
CTIZAN AD

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सुचिकृत

वि.सं.२०७८ साउन १ शुक्रवार

738 

shares

१ साउन, काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर सुचिकृत भएको छ । कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

कम्पनीले गत बैशाख ६ गतेदेखि २६ गतेसम्म निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।

वि.सं.२०७८ साउन १ शुक्रवार १२:११ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...