back
CTIZAN AD

भारतमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजारमा झर्यो

वि.सं.२०७८ साउन १ शुक्रवार

750 

shares

१ साउन, काठमाडौं । भारतमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजारमा झरेको छ । भारतमा बिहीवार ३९ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोहि अवधिमा कोरोना संक्रमणकै कारण ५४४ जनाले ज्यान गुमाएका छन् । समाचार ऐजेन्सीका अनुसार ज्यान गुमाउनेको यो संख्या १०१ दिनयताकै कमी हो । भारतमा प्रतिदिन कोरोना संक्रमित हुनेको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको थिएन ।

त्यसैगरी विहीबार भारतमा ३९ हजार ८२७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्ला केही सातायता भारतमा संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै गइरहेको छ ।

भारतमा हालसम्म ३ करोड १० लाख मानिसहरु कोरोना संक्रमित भएका छन् । ती मध्ये ३ करोड १ लाख संक्रमणबाट मुक्त भइसकेका छन् । कूल संक्रमित मध्ये ४ लाख २४ हजारले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यस्तै हाल ४ लाख २४ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १३:०५ मा प्रकाशित

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

मुग्लिन (चितवन) । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...