back
CTIZAN AD

श्रीलंकालाई ठूलो झट्का, कुशल परेरा बाहिरिए भारत विरुद्धको टि-२० र एकदिवसीय श्रृखलाबाट

वि.सं.२०७८ साउन १ शुक्रवार

765 

shares

१ साउन, काठमाडौँ । भारत विरुद्धको टि-२० र एकदिवसीय श्रृखला अघि श्रीलंकाको टिमलाई ठूलो झट्का लागेको छ । हालै सम्पन्न इंल्याण्ड विरुद्धको श्रृखलामा कप्तानी समेत गरेका कुशल परेर चोटको कारणले गर्दा भारत विरुद्धको दुवै श्रृखलाबाट बाहिरिएका छन । श्रीलंकन क्रिकेटले ट्वीटरबाट ट्वीट गर्दै परेर श्रृखलाबाट बाहिरिएको जानकारी दिएको हो ।

त्यसैगरी अर्का खेलाडी विनुरा फर्नान्डो पनि चोटको कारणले गर्दा भारत विरुद्धको एकदिवसीय श्रृखलाबाट बाहिरिएका छन । श्रीलंकाले भारत विरुद्ध जुलाई १८ बाट ३ खेलको एकदिवसीय श्रृखला र ३ खेलको टि-२० श्रृखला खेल्ने छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १५:०५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...