१ साउन । नेपाली जनसम्पर्क समिति स्वीडेनले बिबिक्यु पार्टीको आयोजना गरेको छ ।
लामो समयदेखि कोभीड १९ को चपेटामा परेका हामी सारा संसारलाई नै तहसनहस बनाएको अबस्था पनि छ। अहिलेको अबस्था केही मात्रामा सहज भए पछी हिडडुल भेटघाटलाई कुनै रोकतोक नभएको अवस्थामा स्वीडेनमा रहेका नेपाली समुदायबीच भेटघाट गराउने उद्देश्यका साथ बिबिक्यिु पार्टी आयोजना गरिएको समितिका अध्यक्ष नविन थपलियाले जानकारी दिए ।
उनले जुलाई १७ अर्थात् शनिबार दिउँसो १२ देखि ६ बजेसम्म Hasselby, Stockholm हुने उक्त कार्यक्रममा उपस्थित भै भब्यताका साथ सफल पारी दिन सबैसँग अनुरोध गरेका छन् ।
थपलियाद्वारा जारी सूचनामा भनिएको छ :
सम्पूर्ण स्विडेनबासि आमाबुबा, दाजुभाई, दिदीबहिनी तथा साथीहरुमा नमस्कार।
लामो समयदेखि कोभीड १९ को चपेटामा परेका हामी सारा संसारलाई नै तहसनहस बनाएको अबस्था पनि छ। अहिलेको अबस्था केही मात्रामा सहज भए पछी हिडडुल भेटघाटलाई कुनै रोकतोक नभएको कारणले गर्दा तलको मिति समय र स्थानमा सबैलाई भेटघाट गराउने उद्देश्यका साथ BBQ कार्यक्रममा सहभागि भई भब्यताका साथ सफल पारी दिन हुन यहाँहरु सम्पूर्णलाई सबिनय हार्दिक अनुरोध गर्दछौ
धन्यबाद।
स्थान :- हसेल्बि बिच
Hässelby Strand, Stockholm
Date : Saturday 17 July 2021
Time : 12:00 pm to 7:00 pm “
वि.सं.२०७८ साउन १ शुक्रवार १५:०६ मा प्रकाशित





























