back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ साउन २ शनिवार

753 

shares

२ साउन, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (साउन २ गते, जुलाई–१७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ र विक्रिदर ११९ रुपैयाँ ६० पैसा रहेको छ । शुक्रवारको तुलनामा डलरको भाउ आज केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ६६ पैसा र विक्रिदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ २० पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ५४ पैसा र विक्रिदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ ५० पैसा बढीले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for July 17, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.00 119.60
EUR (European Euro)
1 140.66 141.37
GBP (UK Pound Sterling)
1 164.54 165.37
CHF (Swiss Franc)
1 129.54 130.19
AUD (Australian Dollar)
1 88.51 88.96
CAD (Canadian Dollar)
1 94.64 95.12
SGD (Singapore Dollar)
1 87.90 88.34
JPY (Japanese Yen)
10 10.81 10.86
CNY (Chinese Yuan)
1 18.40 18.50
SAR (Saudi Arabian Riyal)
1 31.73 31.89
QAR (Qatari Riyal)
1 32.14 32.30
THB (Thai Baht)
1 3.63 3.65
AED (UAE Dirham)
1 32.40 32.56
MYR (Malaysian Ringgit)
1 28.27 28.41
KRW (South Korean Won)
100 10.44 10.49
SEK (Swedish Kroner)
1 13.73 13.80
DKK (Danish Kroner)
1 18.91 19.01
HKD (Hong Kong Dollar)
1 15.32 15.39
KWD (Kuwaity Dinar)
1 395.76 397.75
BHD (Bahrain Dinar)
1 315.65 317.24

कति तोकेको छ त आज राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ साउन २ शनिवार ०८:३४ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...